कान्तिपुर गाथा
राजनीतिमा चलिरहने धुन्धुकारी खेल
उनले यो व्यङ्ग्य हानेका थिएनन्। अहिले प्रधानमन्त्री नरेन्द्र मोदीजीको क्रेजमा डुबेको छ पुरै हिन्दुस्तान। अझै एकदुई चुनाव त उहाँकै क्रेजमा चल्छ। हो, यो मौकाको फाइदा लिनबाट कोही चुक्न चाहँदैन। मोदीजीको नेतृत्वमा हिन्दुस्तानमा पुँजीवाद ‘फ्रन्ट सिट’ मा....
कान्तिपुर गाथा : कान्तिपुर पक्कै गरिब शहर होइन
अदृश्य भावीको स्वागतमा सुत्केरी बस्ने कोठामा रातभर बत्ती बालिन्छ। भावीले नवजात शिशुको ललाटमा जन्मको छैटौं दिन केही लेख्छ भन्ने यो विश्वास नेपालको समाजमा व्यापक छ। भारतीय समाजमा त यो बिश्वास नेपालमा भन्दा पनि बढी छ।....
कान्तिपुर गाथा : गाडिँदै गएको लोकतन्त्रको जरो
जवाफमा मैले भनेँ, अहँ थाह भएन त यार ! ‘तिमी मूलाहरू के पत्रकारिता गर्छौ’, साथीले भन्यो। हो त, हामी मुला के पत्रकारिता गर्छौँ? आफ्नो विरोधी नेताको नाम लिएपछि मुख चोख्याउन कुल्ला गर्छु भन्ने त्यो कथित....
‘आज रमिता छ’ मैले जन्माएको शीर्षक होइन। इन्द्रबहादुर राईको खाताबाट सुटुक्क सारेको हुँ। शीर्षक अथवा टाउको। टाउको बचाउनु भनेको धेरै अप्ठ्यारो काम हो। अझ नेपालमा त सारा प्राणीहरु तह-तहमा टाउको बचाउने अभिक्रममा बिहानदेखि साँझसम्म दौडिइरहेका....
पछिल्लो चुनावभन्दा अघि, गगन स्वास्थ्यमन्त्री भएकै बेलादेखि, उनी माथि कुनै दोष लगाउन नपाएपछि, नुवाकोटे कम्युनिष्टहरुले गगनले खन्यायोखर्कमा बाख्रा पालन गरेर ‘अपराध’ गरेको दोष लगाउन थाले। गगनले आफू बाख्रा पालनमा ‘फयल’ भएको कन्फेशनगर्दै बाख्रा पालन योजनामा....