राजेन्द्र लिङदेन

राप्रपामा सत्ता ताक्ने 'मुसो' बाहिरिए, व्यवस्थाको अँगेनो ताक्ने 'कट्टर बिरालो' भित्रिए

प्रत्यक्ष र समानुपातिक मिश्रित निर्वाचन प्रणाली महँगो भएको र यसले राजनीतिलाई विकृत बनाएको उनले तर्क गर्ने गरेका छन्। तेस्रो : सांसद मन्त्री बन्न नपाउने। सांसद मन्त्री बन्दा कानुन बनाउने क्रम फितलो भएको र जनप्रतिनिधि जनताप्रति....