डाक्टरको सुख-दुःख

बिरामी जाँचिरहँदा सेना र माओवादीको भिडन्त भयो, हेल्थ क्याम्प रणभूमि बन्यो

अनन्त बङ्गलादेश पुगेको दुई वर्ष मात्र भएको थियो। र एकदिन राजनीतिक कलहले उग्र रूप लियो। अनन्तको कलेजमा अस्पताल र होस्टल पाँच सय मिटरको दूरीमा थियो।  एमबीबीएसको कक्षा सकेर होस्टलमा फर्कने क्रममा अनन्तका एक साथीले उनलाई....

कोरोना सङ्क्रमितको उपचार गर्ने डाक्टर, जसको आँखैअघि एकै परिवारका तीन जनाको मृत्यु भयो

उनले दोस्रो लहरको बेला नै सङ्क्रमणका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको घटना कहिल्यै बिर्सन सकेनन्।  ३५ वर्षकी एक महिलाका सासू र ससूरालाई कोरोना भाइरस सङ्क्रमण भएको थियो। उनीहरू सिभिल अस्पतालमा उपचार गराइरहेका थिए।....

जब कम्मरमा प्वाल देखेर बिरामीका आफन्तले मिर्गौला झिकेको आरोप लगाए

ती महिलाको मेरुदण्डको शल्यक्रिया आधा सकिएको थियो। डा. विनोदको टीमले उनको मेरुदण्डमा केही स्क्रुप र रड फिट गर्न मात्र बाँकी थियो।  तर, एक्कासि हल्लायो। सबैको सातो गयो। शल्यक्रिया गर्न राखेको सामान र औजारहरू झर्‍यो। बेहोस....

सय रुपैयाँ पाउन कत्रो सकस, नाडी नछामेसम्म नपत्याउने बिरामी

तर, बिरामी भने त्यही एक सय रुपैयाँ पनि दिन नपरे हुन्थ्यो जस्तो गर्थे। यता उनीहरू प्रकाशले जाँचेर लेखिदिएको औषधि जति पैसा परे पनि किन्न हिच्किचाउँदैन थिए।  सय रुपैयाँको किन यत्रो लोभ?  बिरामीहरू आयुर्वेदिक चिकित्सकलाई....

डा. रवीन्द्रभक्त जसले फर्काए एक सय ४० जनाको सुन्ने शक्ति

कक्लियर इम्प्लान्ट श्रवणशक्ति फर्काउने कृत्रिम कक्लिया(कान) हो। निश्चय नै कक्लियर इम्प्लान्ट गर्ने डाक्टरले आफ्नो पहिलो केस भुल्ने कुरै भएन।  यस्तो भएको थियो सन् २०१४ मा ‘इम्प्लान्टेशन अटोलोजी’ अध्ययन गर्न भारत पुगेका रवीन्द्रभक्त एक वर्षे....