निर्वाचन आयोग

भेलुबाजेले दुई हजार दिएकाे भनेपछि सूर्य थापालाई आयाेगले साेध्याे स्पष्टीकरण

मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रूपैयाँ दिएर आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने व्यहोराको समाचार प्रकाशन भएकोप्रति आयोगको ध्यानाकर्षण भएर स्पष्टीकरण साेधेकाे हाे। स्पष्टीकरणमा भनिएकाे छ: 'निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर....

निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा, २५ लाखदेखि २९ लाखसम्म खर्च गर्न सकिने

आयोगले सार्वजनिक गरेको सूचीमा सबभन्दा कम सीमा काठमाडौँका ५ निर्वाचन क्षेत्रका उम्मेदवारलाई तोकेको छ। आयोगका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १, ३, ६, ७ र ८ का उम्मेदवारहरूले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न सक्छन्।....

प्रधानमन्त्री देउवाले संसदीय निर्वाचनमा कांग्रेस सभापतिको हैसियतमा प्रचार गरे कारबाही !

आयोगले  सरकारमा रहेकाले चुनावी प्रचारमा हिँड्न नपाउने संहिता बनाए पनि पार्टीको नेताको हैसियतले प्रचार गरेको दाबी आउने गरेको छ। स्थानीय तहको निर्वाचनमा त्यही देखियो। देउवा कांग्रेस सभापति हुन्। तै पनि उनी प्रधानमन्त्री पदमा कायम रहेसम्म....

जसपाको आधिकारिता विवाद : निर्वाचन आयोग सनाखत गराउँदै  

बिहान ११ बजे जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाइएको आयोगले जनाएको छ।  जसपाको आधिकारिता विवादमा इजलास गठन गरेर सुनुवाइ गरेको छ। पार्टीको आधिकारिता विवाद टुङ्गो लगाउन....

जसपाको आधिकारिता विवाद : निर्वाचन आयोगमा आजदेखि सुनुवाइ

जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले आधिकारिता टुङ्गो लगाउन आयोगलाई भनेपछि आयोगले इजलास गठन गरेर आजदेखि सुनुवाइ सुरु गर्न लागेको जनाएको छ। यादव र महन्थ दुवै पक्षले पार्टीमा एक भएर बस्न नसक्ने भन्दै आधिकारिता....