समाजवादी संकट

एकीकृत समाजवादी परिषद् सदस्यहरुले एमालेलाई गाली नगरौँ भनिरहे, नेपाल र खनालले गाली गरिरहे

‘पटक पटक अवसर पाएकालाई भन्दा नयाँ उम्मेदवारलाई मौका दिनुपर्छ भन्ने सुझाव आएको छ,’ केन्द्रीय सदस्य समेत रहेका न्यौपानेले सुझाव दिए। केन्द्रीय परिषद्को बैठकका उद्घाटनमा अध्यक्ष नेपालले तत्कालीन समयमा एमाले अध्यक्ष ओलीको कारण पार्टी विभाजन भएको....

गठबन्धन नहुन सक्ने भन्दै एकीकृत समाजवादीले सबै क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्ने निर्णय गर्‍यो

'हामी गठबन्धनप्रति सकारात्मक छौँ। तर राजनीति हो गठबन्धन नहुन पनि सक्छ। त्यसैले सबै क्षेत्रमा उम्मेदवारी दिने गरी तयारी गर्ने भेलाले निर्णय गरेको छ,' खतिवडाले सञ्चारकर्मीमाझ भने' गठबन्धन भएको अवस्थामा सोही अनुसार हुन्छ। नभए सबै क्षेत्रमा....

पार्टीको कार्यक्रममा नदेखिएका किसन श्रेष्ठको दाबी' पार्टी एकता नभई एमालेमा जान्न'

पार्टीले पहिलो चरणमा सरकारमा सहभागी गराएका सबैलाई मन्त्रीबाट हटाएर नयाँ पठाउने भएपछि उनीसहित चारै जना असन्तुष्ट बनेका थिए। पार्टीलाई धम्क्याउन १० सांसदको हस्ताक्षरसहित ध्यानाकर्षण पत्र दिए पनि त्यसको कुनै प्रभाव नपरेपछि मन्त्री पद छाडेर हिँडेका....

माधव-झलनाथ मञ्चमा नाच्दा झोक्राइरहिन् झाँक्री , विरोध, प्रेम र किसनले बङ्क हाने सम्मेलन

उनी ब्याक स्टेजबाट हतार-हतार मञ्चमा पुगिन्। उद्घाटन सत्रभरी उनको अनुहारमा चार्म थिएन। उनी अधिकांश समय मोबाइलमै घोत्लिइरहिन्। अध्यक्ष नेपालले भाषण सकेपछि कलाकार नवीन पौडेल स्टेज उक्लिए र संविधान मास्नेलाई भोट नदिऊँ भन्दै गीत गाए। पौडेलको....

एकीकृत समाजवादीका महासचिव बेदुराम भन्छन्‘ कानुनले नै दिँदैन, कसरी फुट्छ पार्टी?'

यी नै सन्दर्भमा उकेराकर्मी दिपेन्द्र अधिकारीले एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालसँग गरेको कुराकानीको सम्पादित अंश: एक्कासि बैठक बोलाउनुको उद्देश्य के हो? आगामी दिनमा पार्टी कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन नै केन्द्रीय प्रतिनिधीहरुलाई काठमाडौँमा....