गङ्गालाल उमेर हद

गङ्गालालको गन्जागोलबारे स्वास्थ्यमन्त्री भन्छन् 'अवकाश र भत्ताको निर्णय अवैध भए अदालतले हेर्छ, अक्सिजिनेटर आउँदै होला'

यसबारे जिज्ञासा राख्दा उनले भने' निर्णयको वैधानिकताको विषयमा वकिलले केलाउने हो। कुन ठिक, कुन बेठिक भनेर अन्तिम फैसला गर्ने जिम्मा अदालतको हो।' केन्द्रको सञ्चालक समितिको सदस्यको गणपूरक सङ्ख्या नपुर्याउनुकासाथै बैठकको निर्णयको प्रक्रिया समेत मिचेर स्वास्थ्य....

स्वास्थ्यमन्त्रीले खोसे गङ्गालालको सदस्य सचिवको अधिकार, अस्पतालमा विवाद बढाउने निर्णय आफैँले गरे प्रमाणित

केन्द्रका वरिष्ठ कार्डियोलोजिष्ट डा. रबी मल्लको जागिर अवधि बढाउने रणनीतिले राखिएको सञ्चालक समितिको बैठकले  प्राविधिक विशेषज्ञ चिकित्सकको लागि अनिवार्य अवकाशको उमेर हद ६० बाट बढाएर ६३ वर्ष पुर्‍याएको थियो। त्यसैगरी मुटु शल्य चिकित्सक (कार्डियाक सर्जन)....

गङ्गालालको बेहाल : आकस्मिक बैठक राखेर कार्डियाक सर्जनको भत्ता एक सय ५० प्रतिशत बढाइयो, अक्सिजिनेटरबारे छलफलै भएन

स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले सञ्चालक समितिको बैठकबाट बाहिरिँदै शनिवार उकेरासँग भनेका थिए,‘६० वर्षबाट ६३ वर्ष सेवा अवधि पुर्‍याउने निर्णय गरियो।’ तर उनले भत्ता बढाएकोबारे केही खुलाएका थिएनन्। समितिको बैठकले गरेको निर्णय अझैँ सार्वजनिक गरिएको छैन।....

अवकाश उमेर हद ६३ वर्ष पुर्‍याउने निर्णयको वैधानिकताको प्रश्न, गङ्गालालका कर्मचारीले ध्यानाकर्षण पत्र बुझाए

स्वास्थ्य मन्त्री खापुङको अध्यक्षतामा शनिवार सञ्चालक समितिको बैठक बस्दै गङ्गालालमा कार्यरत चिकित्सकको ६० वर्षे अनिवार्य अवकाशको उमेर हद बढाएर ६३ पुर्‍याउने लगायतका निर्णय गरेको थियो। कर्मचारीले सरोकारवालालाई कारबाही गरी छानबिनको समेत माग गरेका छन्।....

प्रधानमन्त्रीको दबाबमा गङ्गालालको चिकित्सकको अवकाश उमेर बढाएको विषय पुग्यो संसद्मा

स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा शनिवार बिहान बसेको सञ्चालक समितिको बैठकले अवकाशको उमेर हद ६३ वर्ष पुर्‍याउने निर्णय गरेको थियो। यदि सो निर्णय नभएको भए डा मल्लले २३ गते अवकाश पाउँदै थिए। उनको जागिर अवधि....