निर्मला पन्त

निर्मलाले न्याय नपाएको ३ वर्ष :   अब त आमालाई आस पनि छैन

के-के भएन र यो बिचमा। दोषीको पक्राउको माग गर्दै कञ्चनपुरदेखि काठमाडौँसम्मका सडकदेखि सदनसम्म तात्यो। छानबिन समिति बन्यो। पटक-पटक आरोपी भन्दै विभिन्न व्यक्ति पक्राउ परे र छाडिए। दुई जना प्रहरी प्रमुख बदलिइसके। सरकार बदलियो। अनि अनुसन्धानमा....