बैङ्कको नाफा
६ महिनामा बैङ्कको नाफा २ अर्ब ३१ करोडदेखि ५० करोड ४० लाखसम्म : बढी कमाउने ग्लोबल, कम कमाउने सिभिल
२०७८ माघ ११ गते १८:०४ मा प्रकाशित
गत वर्षको ६ महिनामा यस बैङ्कले २ अर्ब ३१ करोड रुपैयाँ कमाएको थियो। यो वर्ष यही अवधिमा ३५ करोड बढी कमाउँदै नाफा २ अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ। धेरै नाफा गर्ने बैङ्कको दोस्रो सुचीमा....