स्थानीय परिणाम

निर्वाचन मतपरिणाम: कर्णालीमा कांग्रेसलाई अवसर, एमालेलाई असर, दोस्रो दल बन्यो माओवादी

२०७४ मा प्रदेशभरमा २४ पालिका जित्दै तेस्रो बनेको कांग्रेस अहिले भने ७९ मध्ये ३२ पालिका जित्दै पहिलो भएको छ। २०७४ को निर्वाचन कर्णालीका २६ पालिकामा नेतृत्त्व लिएर पहिलो दल बनेको एमाले अहिले १५ पालिकामा खुम्चिएर....

वडा नम्बर २७ र ८ मा पछि परे बालेन, ८ मा सिर्जना, २७ मा स्थापित अगाडि

नेपाली कांग्रेसको गढ मानिने ८ वडामा काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छिन्। २७ नम्बर वडाको तीन सय मत गन्दा स्थापितको झन्डै ५० प्रतिशत १ सय ४५ मत आएको छ। साह दोस्रो स्थानमा रहेर ४३....

रायमाझीको पुरानै ‘लिगेसी’ले अर्घाखाँचीमा एमालेको उदय

यता, रायमाझी अधिकांश समय गृहजिल्लामै बिताउन थाले। आफ्ना पुराना साथीहरूलाई सँगै राख्न योजनाबद्ध ढंगले लागे। उनले आफ्नो पुरानै ‘लिगेसी’बाट अर्घाखाँचीमा एमालेको प्रभाव बनाउन हरसम्भव प्रयास गरे। रायमाझीलाई यसपटक गठबन्धन बनाएर ‘ब्रेक’ गर्ने गठबन्धनको रणनीति....

उपमेयरमा सुनिता ११ हजारले अगाडि बढ्दा मेयरमा बालेनको ८ हजारको अग्रता

अहिले काठमाडौँ महानगरको १, २, ३, ४, ५, ६ र सातसँगै २८ देखि ३२ वडाको मत गणना भइरहेको छ। यसमा १,२ र ५ को मत गणना सकिएको छ। उपमेयरकी उम्मेदवारले निकटतम प्रतिस्पर्धीलाई ११ हजारले जितिरहेकी....

एमालेकै मत रेनुलाई जान थालेपछि झस्किए एमाले नेता, रेनुको मतान्तर बढेको बढ्यै

प्रारम्भमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले रेनुलाई जान सक्ने मत राम्रैसँग रोके पनि वडा नम्बर ५ पछि भने त्यो सङ्ख्या घटेको मात्रै हैन कि वडाका उम्मेदवारहरूमा ५ भोट सूर्यमा परेका मतपत्रमा मेयरको उम्मेदवारको मत भने....