देउवाको सत्ता यात्रा

ओली सरकारको नियुक्तिविरुद्ध आक्रामक देउवा सरकार

यसबीचमा राजनीतिक नियुक्ति पाएकाले राजीनामा दिइसकेका छन्। तर, अधिकांश पदमै कायम छन्। नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको गृहकार्य सुरु हुँदा नै ओली नेतृत्वको सरकारले नियुक्ति गरेकाको नियुक्ति खारेज गर्ने गठबन्धन दलबीच सहमति भएको थियो। सहमति....

प्रधानमन्त्री देउवालाई स्वास्थ्यमा विवादितै प्रिय

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी रहेका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि व्यावसायिक स्वार्थ बँझिने व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भएको थियो। गठबन्धनमा रहेका अन्य दलका नेताले श्रेष्ठको नियुक्तिमा असन्तुष्टि जनाएपछि देउवाले सर्वदलीय....

'हामी राजकुमार हौँ भनेर राजनीति गर्न अब सहज छैन'

कम्युनिष्ट हुन् या प्रजातान्त्रिक धारका दल, सबैले आफू लोकतन्त्रवादी हुँ भन्छन्। तर व्यवहार सधैं आलोचित हुन्छ। तपाइँको नजरमा नेपालका दल कत्तिको लोकतान्त्रिक छन्?  नेपालमा राजनीतिक दलबारे चर्चा गर्दा १९९२ सालमा पुग्नुपर्छ जुनबेला प्रजापरिषद् गठन....



देउवालाई व्यापारी नै प्रिय : स्वास्थ्य मन्त्रालयको जिम्मा शिक्षा व्यापारीलाई

डोबाटेलाई मन्त्रीको शपथ खान बोलाएर बिच बाटैमा अलपत्र पारेर गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले थापालाई मन्त्री कानुन मन्त्री बनाए। गठबन्धनको बलमा मुख्यमन्त्री बनेका पोखरेल नेपाली काँग्रेसका सांसद हुन्। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको....

प्रधानमन्त्री देउवाको ट्विटमा राजतन्त्रकालीन शब्द : 'मेरो सरकार' भन्नु कति उचित ?

खोप अभियान सुरु गर्न उनी नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहित पहिला अर्थोपेडिक अस्पताल पुगेका थिए। खोप अभियान सुरु गरेको तस्बिर सहित उनको आधिकारिक ट्विटर ह्यान्डलबाट ट्विट भयो'मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप....