कोरोना संकट

रैथाने रोग बन्ला त कोरोना !

कोरोना सङ्क्रमण ‘महामारीकै रूपमा रहन्छ या रहँदैन’ भन्नेमा चिकित्सकहरूको एकै मत देखिएन। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेर बहादुर पुन पेन्डामिकका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण इन्डामिकका रूपमा....

ट्याक्सी र निजी सवारी साधनमा हट्यो जोरबिजोर  

स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गरेर यातायातका साधन सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले आदेश जारी गरेका छन्।  माघ ७ बाट लगाइएको जोरबिजोर प्रणाली माघ १४ बाट खुकुलो बनाइए पनि ट्याक्सी र निजी सवारीसाधनमा कायम....

सरकारले खोज्यो कोरोना सङ्क्रमितको यकिन तथ्याङ्क 

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरू प्रयोग गर्न  र कोभिड-१९ परीक्षण गरेको भए परीक्षणको नतिजा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।  कोभिड-१९ महामारी व्यवस्थापनका लागि सङ्क्रमितहरूको यकिन तथ्याङ्क अपरिहार्य भएको मन्त्रालयले निकालेको सूचनामा लेखिएको....

मास्क नलगाउने यात्रुले पाँच रुपैयाँ बढी तिर्नुपर्ने 

जिल्ला प्रशासन कार्यालयहरूले एक हप्ता अगाडी जारी गरेको आदेश संशोधन गरेर आजदेखि बस, माइक्रो बस र ट्याम्पोमा जोरबिजोर प्रणाली हटाएका हुन्। सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, कुनै यात्रुले मास्क....

कोरोनाविरुद्धको खोप अभाव, विद्यार्थीलाई खोप लगाउने तालिका प्रभावित 

तर, आज शनिबारदेखि माघ २० सम्म स्थानीय पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर आफ्ना विद्यार्थीलाई खोप लगाउन भने पनि कतिपय ठाउँमा भने खोप अभाव भएको गुनासो आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।  ललितपुरका....