कोरोना संकट

कोरोनाको नयाँ भेरियन्टबाट आत्तिनु पर्नेछैन : डा. शेरबहादुर पुन

दक्षिण अफ्रिका, हङकङ लगायतका ९ देशबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय सरकारले गरेको छ। हाल नेपाल आउँदै गरेका अनिवार्य क्वारेनटिनमा बस्नु पर्नेछ।  डाक्टर शेरबहादुर पुन भन्छन् :   छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमणको....

भारतमा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्टका २ सङ्क्रमित

मन्त्रालयका अनुसार ६६ वर्ष र ४६ वर्षका पुरुषको सिक्वेन्सिङबाट उनीहरूमा कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण भएको पुष्टि भएको हो। नयाँ भेरियन्ट नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखिएको थियो। अहिलेसम्मका भेरियन्टमध्ये यो थप सङ्क्रामक रहेको भन्दै विश्व....

३१५ जनामा कोरोना सङ्क्रमण, थप ६ जनाको मृत्यु 

योसँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षणपछि भएका सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ९४९ पुगेको छ।  एन्टिजेन विधिबाट परीक्षणपछि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ९५ हजार ५४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप....



३० जना सङ्क्रमितको भेन्टिलेटरमा उपचार, थप ३ जनाको मृत्यु 

कोरोना सङ्क्रमित ७६१ जनाको होम आइसोलेसनमा, ३५९ जनाको संस्थागत आइसोलेसनमा, १७८ जनाको सघन उपचार कक्षमा र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको हो।  देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७ हजार १५६ रहेको....

देशभर कोरोनाका सक्रिय सङ्क्रमित ७ हजार 

मन्त्रालयले पछिल्ला विवरण सार्वजनिक गर्दै शुक्रबार देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार २८७ जना रहेको जानकारी दिएको हो।  यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या....