हरिवंश आचार्य

नयाँ पुस्तालाई कोक्याउने कथा

त्यही बसमा राम्रोसँग हिँड्न समेत नसक्ने गन्धर्व छन्, उनी चेलीबेटी बेचबिखन सम्बन्धी गीत गाउन थाल्छन्। कर्कलो कोक्याउला तिमीलाई झुक्क्याउला हामी जस्तो मन्छेलाई कसले पत्याउला बसमा खराब केटाहरू छन्। चुल्ठा पालेका, डेड लक बनाएका, टप लगाएका....