नेपाली कांग्रेस

'शेरबहादुरजी र रामचन्द्रजीको समय सकियो, विमलेन्द्र र शेखरमा सम्भावना देख्छु'

नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन्। तपाईंलाई कसैले सम्झिएका छन्?  अहिले त छैन! गत वर्ष रामचन्द्र पौडेलले फोन गर्नुभएको थियो। नयाँ बानेश्वरमा कार्यक्रम छ, लिन पठाउँ?....

कांग्रेसको महाधिवेशन म्याद आज सकियो, तर निर्वाचन आयोगमा पत्र पुगेन

तर वडा तहकै निर्वाचन सकिएको छैन। कांग्रेसले वडा तहको निर्वाचन शुरु हुनु नै संविधान अनुसारको अधिवेशन शुरु भएको मानिने दावी गरिरहेको छ। सो अनुसार आज निर्वाचन आयोगलाई यसबारे जानकारी दिइनुपर्ने हो। तर आयाेगलाई कांग्रेसले महाधिवेशनबारे कुनै जानकारी दिएको....

यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेस सभापतिका आकांक्षी

महाधिवेशनमार्फत कांग्रेसको प्रदेश सभापति, उपसभापति, महान्त्री र सहमहामन्त्री पनि चयन हुने भएकाले प्रदेश नेतृत्त्वको चर्चा परिचर्चा शुरु हुन थालेको हो। देश संघीय संरचनामा गएपछि कांग्रेसको भने प्रदेश संरचना बनिसकेको छैन।  लुम्बिनी प्रदेशमा हाल कांग्रेस केन्द्रीय....



कांग्रेस सभापतिहरू आज पनि अनशनमा

क्रियाशील सदस्यताको नाम सार्वजनिक नगरेर आफूहरूलाई गुमराहमा राखेको भन्दै जिल्ला सभापतिहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन दिन देखि अनशन बसेका हुन्। आज सिन्धुपाल्चोक सभापति विकास लामा, रोल्पाका अमर पुनः र सोलुखुम्बुका विनोद बस्नेत अनशन बसेका....

कांग्रेस जिल्ला सभापतिहरू अनशनमा

पार्टी नेतृत्वले सार्वजनिक नगरी अपारदर्शी ढङ्गबाट क्रियाशील सदस्यता वितरण गरेको भन्दै जिल्ला सभापतिहरू मंगलबार देखि आन्दोलनमा उत्रिएका हुन्। पालो गरी अनशन बस्ने क्रममा आज जिल्ला सभापतिहरू तनहुँका वैकुण्ठ न्यौपाने, सुर्खेतका कमल रेग्मी र डोल्पाका अङ्गद....