भाइरल प्रहरी

राजेन्द्र र ध्रुवको जीवनमा जुरेको दुर्लभ सुखद संयोग

'नमस्कार' दुवैले एकै पटक नमस्कार फर्काएर सँगैको सोफामा बसे हल्का दुरी कायम गरेर। OOO यी दुवै हुन अहिलेका भाइरल बाबु-छोरा राजेन्द्र अनि ध्रुव अधिकारी। दुवै नेपाल प्रहरीमा कार्यरत छन्। संयोग यस पटक सङ्गठनले बढुवा निकाल्दा....