सत्ता गठबन्धन

टिकट पक्का गर्न दल बदल्ने प्रतिस्पर्धा, लोसपामा पहिरो, एमालेका नेता जसपामा

सर्लाही-४ मा अमरेश कुमार सिंहले टिकट नपाउने पक्का भएपछि लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश गरिन्। बुधवार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सरकारी निवास बालुवाटारमा पार्टी सदस्यता दिएका थिए। सिंह कारबाहीमा....

संसदीय अंक गणित पहिल्यै फिक्सिङ गर्ने प्रचण्ड रणनीति, आधा कार्यकाल बार्गेनिङमा माधव-बाबुराम सहयोगी

फागुन ११ गते उनीहरूले साटेको लड्डुले ओलीले प्रधानमन्त्री पद गुमाएका थिए। अब त्यही दृश्य दोहोरिए प्रधानमन्त्री पद गुमाउनेमा कांग्रेस सभापति शेरबहादुर देउवा हुन सक्छन्। त्यसका लागि माओवादीसँग पार्टी एकता गर्न एकीकृत समाजवादी बनाएकै हैन भन्ने....

गठबन्धनलाई गाँठो फुकाउन सकस पार्ने १२ निर्वाचन क्षेत्र  जहाँ रामचन्द्रदेखि विश्वप्रकाशसम्म बाहिरिन सक्छन्

कांग्रेसका नेताहरूले सिट बाँड्ने मापदण्डमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समेत विश्लेषण हुनुपर्ने भनिरहेका छन्। यसमा अन्य दल सहमत हुने सम्भावना भने कम देखिन्छ। किनकि स्थानीय तहको निर्वाचनमा जसले पहिले जितेको छ उसैलाई छाडिदिने विधि....

पाँच दलीय गठबन्धको एउटै हतियार : एक अर्कालाई धम्क्याउने, गलाउने अनी आफ्नो सिट बढाउने

गत निर्वाचनमा एमाले एक्लैले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो। ८० मध्ये अहिले १३ सांसद एकीकृत समाजवादीमा छन्। जसपाले ९ सिट जितेको थियो। त्यसमध्ये एक सांसद अहिले बाबुराम भट्टराइसँग गए। बाबुराम भट्टराई, जनमोर्चाले १-१ सिट जित्दा....

प्रचण्ड-माधवको अलमलले न नयाँ मोर्चा, न पुरानै गठबन्धनमा छलफल

कांग्रेसको तयारीबारे जानकार माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू तेस्रो धारको निर्माणको अभ्यासमा जुटेका छन्। उनीहरू कम्युनिस्ट विचारधारा र समाजवादी विचारधारको राजनीतिक दल वा मोर्चा समाजवादी केन्द्र बनाएर सङ्घ र स्थानीय तहको निर्वाचनमा जाँदा आउन सक्ने....