गल्दै चोलेन्द्र

चार पूर्व प्रधानन्यायाधीशले भने :  स्वार्थ भन्दा माथि राखेर बहिर्गमन गर्ने आँट देखाउनु

'न्यायाधीशले कुनै कारणले जनविश्वास गुमाउँछ भने न्यायको लागि बचाउनेका केही रहन्न भन्ने कुरा बुझ्नु आवश्यक छ,' स‌ंयुक्त विज्ञप्तिमा भनिएको छ'न्यायपालिकाको समक्ष उपस्थित चुनौतीहरूको माझमा न्यायपालिकाको स्वार्थलाई आफ्नो स्वार्थ भन्दा माथि राखेर बहिर्गमन गर्ने आँट देखाउन....

बहिर्गमनको डिलमा प्रधानन्यायाधीश राणा, सर्वोच्चमा १४ न्यायाधीशको मोर्चा, बारले दिएन साथ

मन्त्रीपरिषद्मा भागबन्डा खोज्दै मन्त्री नियुक्त गरेको सार्वजनिक भएसँगै आलोचित बनेका राणालाई मार्ग प्रशस्त गर्न प्रारम्भमा औपचारिक रूपमा पूर्व न्यायाधीश समाजले आग्रह गरेको थियो। लगत्तै उनका सहकर्मी १४ न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै उनी विरुद्ध मोर्चा कसेपछि....

पूर्व महान्यायाधिवक्ता र अधिवक्ताले भने : प्रधानन्यायाधीश विकल्प राजीनामा मात्र 

पूर्व महान्यायाधिवक्ता  रमनकुमार श्रेष्ठले राणाले तत्काल राजीनामा दिनुपर्ने बताए। काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा सोमबार बोल्दै उनले राणा जति पदमा बस्छन् उनी उनलाई नै क्षति हुने बताए।  'न्यायालय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्छ। १४ जना न्यायाधीशले....

गल्दै गए चोलेन्द्र : पेशी गोला प्रथाबाट तोक्न राजी, गजेन्द्रलाई मन्त्री बनाउन भनेको स्विकारे

सर्वोच्च बारका प्रतिनिधिसँग सोमबार भएको भेटमा उनले मङ्गलवार अदालतको फूल कोर्टको बैठक राखेर मुद्दाको दैनिक पेशी सूची गोला प्रथाबाट छान्न राजी भएको बैठकमा सहभागी स्रोतले बतायो। बारले प्रधानन्यायाधीश राणालाई १५ दिनभित्र गोला प्रथाबाट दैनिक पेशी....