गल्दै चोलेन्द्र

सर्वोच्चमा २ सय ७३ मुद्दा अलपत्र, प्रधानन्यायाधीशले मात्र हेरे पाँच मुद्दा

एक पूर्ण सहित ११ इलजास तोकिए पनि बसेको छैन। प्रधानन्यायाधीशले आफ्नो नाममा एक पूर्ण इजलास तोकेका थिए जसमा पाँच मुद्दा थिए। त्यसमध्ये उनले तीन वटाको फैसला गरे भने २ वटामा आदेश दिए। न्यायाधीश दीपकुमार कार्की....

प्रधानन्यायाधीश हट्ने ६ विकल्प, कुन विकल्पबाट हट्लान् राणा !

(क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको उमेर ६५ वर्ष पूरा भएमा, (ग) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा, (घ) शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न....

बार सल्लाहकार समितिको सुझाव : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन

बारले मङ्गलवार राखेको बैठकमा सहभागीहरूले अहिलेको सङ्कट पार लगाउन प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने र उनले राजीनामा नदिए बार आन्दोलनमा जानुपर्ने सुझाव दिएका हुन्। पूर्व अध्यक्ष र महासचिव सम्मिलित बैठकमा ३७ जना सहभागी थिए। तीमध्ये ३६....



प्रधानन्यायाधीशले राजीनामा नदिए सर्वोच्चमा बहस नगर्ने : थापा

प्रधानन्यायाधीश राणा विवादमा आएपछि बढेको कानुनी सङ्कटबारे छलफल गर्न बसेको नेपाल बार एसोसिएसनको सल्लाहकार समितिको बैठकमा वरिष्ठ अधिवक्ताहरूले बहस नगर्ने धारणा राखेका थिए। बैठकपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधवारदेखि कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा बहस नगर्ने....

राजीनामा माग्न गएका न्यायाधीशकै राजीनामा  मागे प्रधानन्यायाधीशले

असन्तुष्ट न्यायाधीशहरुसँगको छलफलमा प्रधानन्यायाधीश राणाले संवैधानिक प्रक्रियाबाट मात्रै राजीनामा दिने बताए।  उनले राजीनामा माग गर्ने न्यायाधीशहरुलाई पनि राजीनामा गर्न चुनौती दिए। ‘तपाईहरुकाबारेमा पनि प्रश्न उठेको छ,’राणाको भनाई उद्धृत गर्दै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने,‘राजीनामा....