प्रशव पीडा र खुसी

व्यवसायी नीतिमाको प्रसव पीडा र खुसी : हतार-हतार अस्पताल पुग्दा बच्चाको धड्कन घटिसकेको रैछ

मेरा ड्याडी लक्ष्मण कार्कीको पुर्ख्यौली घर सर्लाही भए पनि उहाँ काठमाडौंको चोभारमा रहेको हिमाल सिमेन्टमा जागिरे हुनुहुन्थ्यो। अहिले भने उहाँ बितिसक्नुभयो। ममी कविता कर्की हाउसवाइफ। मेरो जन्म काठमाडौंमै भयो। कामको सिलसिलामा ड्याडी वीरगन्ज र काठमाडौं गरिरहनुहुन्थ्यो।....

फेशन डिजाइनर क्षितिजा शाक्यको प्रसव पिडा र खुसी: सुत्केरी व्यथा कस्तो हुन्छ भन्ने थाहा नपाएरै मैले बच्चा जन्माएँ

क्षितिजा दुई सन्तानकी आमा हुन्। उनीले आफ्नो प्रसव पीडा र खुसी उकेरासँग साटेकी छन्।  OOO मेरो ड्याडी सिभिल इन्जिनियर। ममी ब्याङ्कर। ड्याडी न्यौपाने थरको अनि ममी चाहिँ नेवार समुदायकी। ममी र ड्याडीको पढाइको....

नेतृ अष्टलक्ष्मीको प्रसव पीडा र खुसी : छोरा-छोरीले तिमी हाम्रो आमा होइनौ, नत्र किन छाडेर हिँड्थ्यौ भनेको सम्झिँदा भक्कानो फुट्छ

यहाँ हामीले कुरा त प्रसव पीडा र खुसीको गर्छौं। तर मेरो जिन्दगीमा भने हरेक कुरा राजनीतिसँगै जोडिन पुग्छ। त्यसैले मेरो प्रसव पीडा र खुसीको साक्षी बनेको छ राजनीति। मेरो जन्म सम्पन्न परिवारमा भयो। पहिलो पटक....

प्रिन्सिपल कुमुदको प्रसव पीडा र खुसी : जब डाक्टरले आमा रोज्ने कि बच्चा भनेर हस्ताक्षर गराए

मेरो बुबा नापी विभावमा जिएम हुनुहुन्थ्यो। अहिले रिटायर्ड भएर युएनमा काम गर्नुहुन्छ। ममी भने गृहणी। म बाल्यकालदेखि नै धेरै गफ गर्नुपर्ने स्वभावकी थिएँ। पढाइमा सामान्य। डाक्टर, पाइलट बनुँलाजस्तो कहिल्यै लागेन। मेरो ध्यान आर्ट, क्रियटिभिटीमा जान्थ्यो।....

गायिका सोफियाको प्रसव पीडा र खुसी : छोराले बाउ फ्लप निर्देशक, आमा फ्लप गायिका भन्छ

सुरुमा विवाहप्रति मेरो खासै सकारात्मक धारणा थिएन। जेठी छोरी भएपछि विवाह नगरी बस्दा भाइ-बहिनीको बाटो छेकेजस्तो पनि हुने रहेछ। उनीहरुलाई मबाट बाटो खुला छ भनिदिएँ। त्यसैले उनीहरुको विवाह मेरोभन्दा पहिला नै भयो। यो यस्तै छे....