प्रसव पीडा र खुसी 

शिक्षिका राममायाको प्रसव पिडा र खुसी : नर्सले पाठेघरको मुख धेरै काटिदिएछन्, रगत त बगेको बग्यै

उनले टङ्क जोशीसँग जनवादी विवाह गरेकी हुन्। उनै राममायाले उकेरासँग बाँडेको आफ्नो प्रसव पिडा र खुसी : OOO धादिङको उत्तरी क्षेत्रमा मेरो जन्म भयो। बुबा कृष्णप्रसाद थपलिया प्रहरीमा हुनुहुन्थ्यो। अहिले उहाँ अवकाश जीवन बिताइरहनु भएको....

गायिका सोमाको प्रसव पीडा र खुसी : मरेको बच्चा दुई महिनासम्म पेटमा बोकें

मेरो जन्म दोलखाको आले भन्ने ठाउँमा भएको हो। आमा शान्तिमाया तामाङ र बाबु छोदारे शेर्पाको प्रेम विवाह भएको रे। हाम्रो जातमा मन परेको केटीलाई तानेर भित्र्याउने चलन....

अधिवक्ता सविता थापाको प्रसव पीडा र खुसी : बच्चाको मुखमा अक्सिजन लगाइयो, म रुन थालें

आफूले गरेको संघर्ष सबैलाई ठूलै लाग्दोरहेछ। मलाई पनि मेरो जीवन एउटा विद्यालय जस्तै नै लाग्छ। मेरो प्रेम विवाह हो। सबै कुरा मिल्दा पनि प्रेम गरेको व्यक्तिसँग विवाह गर्न ठूलै संघर्ष गर्नुपर्यो ।  म काठमाडौंमा जन्मेहुर्केकी।....

नर्स मनिषाको प्रसव पीडा र खुसी : अप्रेसन थिएटरमा सुताउँदा यहाँबाट कसरी भाग्ने होला भन्ने सोच आयो

शिक्षण अस्पतालमै कार्यरत डा. अनिलसँग सुरुमा मनिषाको सामान्य चिनजान मात्र भयो। जब डा. अनिल पढाइका लागि दिल्ली गए, उनीहरुको कुराकानी बाक्लिन थाल्यो। डा. अनिल दिल्लीबाट डिएम कार्डियोजी गरेर फर्केपछि उनीहरु झन् नजिकिए। विस्तारै यो जोडीले....

नेतृ नवीनाको प्रसव पीडा र खुसी : अस्पतालको वार्डमा मेरो बच्चा दे भनेर रातभर बर्बराइरहन्थेँ

००० विद्यार्थी राजनीतिमै सक्रिय थिए। त्यही क्रममा भेटिए प्रवीण श्रेष्ठ। हाम्रो प्रेम यात्रा १२ वर्षसम्म चल्यो। आन्दोलन र राजनीतिक यात्रामा धेरै भेटिए। तर, प्रेम र विवाह आफ्नो नियन्त्रणको विषय होइन रहेछ। प्रवीणसँगको यात्रा भने निकै....