भुवन केसी

सर्वोच्चले भुवन केसीलाई बोर्ड अध्यक्ष बनाउने निर्णयको सक्कल फाइल मगायो

इजलासले रिट निवेदनमा माग गरिए अनुसारको आदेश जारी किन गर्नु नपर्ने हो भनेर विपक्षीलाई रिट निवेदनको प्रतिलिपि सहित म्याद सूचना पठाउन र म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्न भनिएको छ। केसीलाई....

शैक्षिक योग्यताको विवादमा भुवन केसी, आरआरबाट आइए पास गरेको प्रमाण भेटियो

अदालतले रिटको सुनुवाइको सोमबार गर्ने भएको छ। रिटमा केसीको शैक्षिक योग्यता नभएको दाबी गरिएको छ। उनले बोर्डको अध्यक्षमा आवेदन दिनु अगाडि रत्नराज्य क्याम्पसबाट आइए पढेको क्यारेक्टर सर्टिफिकेट निकालेका थिए। सो सर्टिफिकेटमा उल्लेख भए अनुसार उनले....

दुर्व्यवहारको आरोप लागेका भुवन बोर्ड अध्यक्ष बने चलचित्र क्षेत्रले स्वीकार्ला !

भुवनले आफ्नो करिअरमा धेरै सफल फिल्म दिएका छन्। 'सम्झना', 'कुसुमे रुमाल', 'चिनो', 'दुई थोपा आँसु', 'करोडपति' उनका सफल फिल्म हुन्। ’गुड लुकिङ’ भुवनले आफूलाई रोमान्टिक हिरोको रूपमा स्थापितै गरेका पनि हुन्। उनी अभिनयमा जति सफल....