माधव नेपाल

एमाले नेपाल समूहको बैठक : सरकारका विषयमा फरक फरक धारणा

पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बिहीबारबाट नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको हो।  बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बिहान ११ बजेपछि बस्ने दोस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक....

फ्लोर क्रसबारे एमालेको प्रतिक्रिया : यो हुन्छ भन्ने थाहा थियो, पार्टीले कुनै एक्सन लिँदैन

तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठक पार्टीको साउन अन्तिममा हुने विधान अधिवेशनको तयारीमा केन्द्रित हुने एमाले पार्टी कार्यालयको सचिव शेरबहादुर तामाङले जानकारी दिए।  बैठकमा पार्टी निर्देशन विपरीत शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका नेता एवं सांसदको....

एमालेको विवाद समाधान कार्यदल विषयगत छलफलमा केन्द्रित हुने 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू सम्मिलित कार्यदलमा पार्टीभित्रको अन्तर्विरोध हटाउने विषयमा छलफल हुने नेता गोकर्ण विष्टले जानकारी दिए।  अन्तर्विरोध हटाएर सहमति कायम गर्ने विषयमा कार्यदलमा छलफल....



अझै किन शङ्का भइरहेछ माधव नेपालमाथि !

कार्यक्रम सञ्चारकर्मीहरूसँग सुझाव लिने उद्देश्यले आयोजना गरिएको भनिएको थियो। तर विपक्षी दलका नेतामध्ये काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेता नेपाललाई फकाउन बढी केन्द्रित देखिए। एमालेमा बढिरहेको किचलो अझै....