दीपक मनाङे

मनाङेबारे निवर्तमान मुख्यमन्त्री गुरुङको टिप्पणी : सबै डाँकुहरू वाल्मीकि नहुँदा रहेछन्

आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले मनाङेलाई आफूले चुनाव जिताएर सांसद बनाएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको दावी गर्दै पछि विपक्षी गठबन्धनमा लागेकोमा चित्त दुखाए। मनाङेले शनिवार विपक्षी गठबन्धनलाई साथ दिँदा नेपाली काँग्रेसको नेतृत्वमा सरकार....

मनाङेमा बाबुरामले देखेको 'वाल्मीकि' अवतार

राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले हुँदै स्वतन्त्र सांसद बनेका उनले प्रदेश सांसदको शपथै बढो कठिनसाथ खान पाएका थिए। एमालेको साथ पाउँदा प्रदेश सांसद बनेका उनले आफ्नो क्षेत्र मनाङको विकासबारे यसो युट्युबतिर अन्तर्वार्ता दिएर समय कटाइरहेका थिए।....