नयाँ सरकार

शीतल निवासमा देखिएको देउवाको छटपटी

प्रचण्ड र देउवाविच पल्याकपुलुक हेराहेर भए पनि दुबैबिच कुराकानी भने भएन। शपथ ग्रहणको बेलामा समेत उनको स्वास्थ्यमा कुनै समस्या भएको भाव देखियो। पटक-पटक उनको अनुहार बिग्रिएको थियो। बल्लबल्ल शपथ ग्रहण सकियो।

रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रूपमा शपथ खाने

गृहमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले समेत दाबी गरेका थिए। तर रविले सो मन्त्रालयमा दाबी नछाडेपछि पुष्पकमल दाहाल प्रचण्डले रविलाई सो मन्त्रालयसहित पार्टीबाट सरकारमा सहभागी गराउन सहमत भएका हुन्। अब एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल....

प्रचण्ड नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री, अर्थ एमालेलाई

लामिछानेले गृह मन्त्रालय दाबी गरेकाले श्रेष्ठको मन्त्रालय टुङ्गो लागेको छैन। रविले गृह पाए श्रेष्ठ परराष्ट्र मन्त्री हुनेछन्। सत्ता घटक जनमत पार्टीले उद्योग मन्त्रालय लिएर सरकारमा जाने भएको छ। जनमत पार्टीबाट पार्टीका उपाध्यक्ष अब्दुल खान मन्त्री....

बालकोटको बार्दलीले १८ महिनामा बदलेको राजनीतिको रोचक दृश्य

स्थायी मित्र हुने भए तालमेल मात्रै हैन पार्टी नै एक बनाएर लामो समय नेपालको सत्ताको नेतृत्व गर्न एमाले र माओवादी केन्द्रबाट नेकपा बनिसक्दा पनि एकै दलका नेताहरू तँ-तँ र म-म गर्दै घृणायुक्त अभिव्यक्तिका साथ किन....

धोकासँगै पद आइरहने भाग्यमानी प्रचण्ड

एमालेसहितका पाँच दल साढे २ वर्ष प्रचण्ड अनि त्यसपछि एमालेको नेतृत्वमा सरकार बनाउन सहमत भएपछि सरकार गठनको सहमति भएको हो। एमाले महासचिव शङ्कर पोखरेलले एक सय ६६ सांसदको समर्थनसहित राष्ट्रपतिले तोकेको अवधिमै सरकार गठनको दाबी....