भुईँ मान्छे

सबका घरमा मगमग बास्ना आउने तेल पुर्‍याउन खोकना ब्रान्ड ब्युँताउन कस्सिएका कान्छा

खोकनालाई तेलले र तेलले खोकनालाई परिचित गरायो। तर, अहिले यो सब 'एकादेशमा खोकनामा तोरीको तेल उत्पादन हुन्थ्यो' समान बनेको छ। भित्री बस्ती बाहेकको स्थानमा प्राइभेट मिल हाबी भएका छन्। अहिले यहाँ न वस्ति नै मगमगाउने....

१५ वर्षमा बिहे गरेका ज्ञानेन्द्रको अनुभव : आफ्नै श्रीमती देख्दा पनि लाज लाग्थ्यो, पाँच वर्षसम्म बोल्नै सकिएन

धुलिखेल हाइवेबाट आठ किलोमिटर मात्र टाढा भए पनि यस ठाउँलाई गाउँ नै भन्ने गरिन्छ। उनको पसल धेरै सानो भएकाले उनी बाहेक दिनभरि त्यहाँ हुने भनेको तीन वटा मेसिन, केही थान हँसिया हतौडा अनि केही झोला....

आधा दर्जन दूतावासमा कुकको काम गरेका नाति कैलाशको अनुभव : जर्मनसँग काम गर्न रमाइलो, अमेरिकी दूतावास साह्रै कडा

नव नियुक्त राजदूतको कार्यकालमा पनि आफूले नै काम पाउने आसमा थिए उनी। तर, जुलाई अन्तिममा आफ्नो समयावधि सकिएपछि उनलाई त्यहाँ बोलाइएन। अहिले उमेरले ६० दशक छोइसकेका उनले ’बुढेसकालमा आएर बेरोजगार भएको’ अनुभव गर्नु परेको सुनाए।....

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै हालिन्छ।’ जब-जब दसैँ आउँछ अनि नवराज आफ्नो बाल्यकालमा पुग्छन्। सारङ्गी....

विराटनगरका चियावाला अरुण, जसको स्वादले छाप्रो भए पनि तानिरहन्छ मन्त्रीदेखि मेयरसम्मलाई

'दोकान सानो भए पनि मिठो चिया पाइन्छ भनेर टाढा-टाढादेखि ग्राहक आउँछन्। मेयरदेखि मन्त्रीसम्म चिया पिउन आउँदा त म छाप्रो पसले हुँ भन्ने नै बिर्सन्छु,' फुरुङ्ग हुँदै उनले भने, 'पहिलाका मेयर भीम पराजुली पनि आउनुभएको थियो।....