कतार विश्वकप २०२२

‘यदि मैले सक्ने भए विश्वकप ट्रफी दुईवटा दिन्थे, एउटा मेस्सी र अर्काे एम्बाप्पेलाई’ 

एम्बाप्पेकाे टाेली फ्रान्स उपविजेता बन्दा विश्वकपमा सात खेलमा सर्वाधिक आठ गाेल गरेका उनले गाेल्डेन बुट जिते। फ्रान्ससँगकाे फाइनल खेल अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा जितेकाे थियाे। देशका लागि फाइनलमा भिन्दाभिन्दै टिमबाट खेलेका यी दुई खेलाडीले व्यावसायिक खेल खेल्ने क्लब भने एउटै....

रोनाल्डोलाई सुरुमै नखेलाएकोमा कुनै पछुतो छैन: पोर्चुगलका प्रशिक्षक सान्तोस

त्यसमध्ये पोर्चुगलको पराजय यतिबेला प्रमुख चासोको विषय भएको छ। फुटबलका सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई लगातार दुई खेलमा सुरुआती ११ मा नराखेको भन्दै प्रशिक्षक फर्नान्डो सान्तोसको आलोचना भइरहेको छ। क्वार्टरफाइनल खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डोलाई....

के नेयमारले सुरुमै पेनाल्टी प्रहार गर्नुपर्थ्यो ?

निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलविहीन भए। अतिरिक्त समयको पहिलो हाफको थप समयमा ब्राजिलका लागि स्टार खेलाडी नेयमारले गोल गरे। त्यो गोल नेयरमारको लागि ७७औँ अन्तर्राष्ट्रिय गोल थियो। र फिफाका अनुसार, यो फुटबलका लेजेण्ड पेलेको गोल....

विश्वकप: खेलअघि नै रेफ्रीलाई लिएर विवाद, मेस्सीप्रति निष्पक्ष नभएको भन्दै आलोचना

तर, आजको क्वार्टरफाइनल खेल सुरु हुनुअघि नै विवाद सुरु भएको छ। सामाजिक सञ्जालका फेसबुक, ट्विटर, टिकटक जस्ता प्ल्याटफर्ममा खेलको रेफ्रीलाई लिएर विवाद भएको हो। आजको दुवै खेल युरोपेली रेफ्रीको कमाण्डमा खेलिनेछ। ब्राजिल र क्रोएसियाबीचको खेल इङ्ग्लिस....

विश्वकपमा आज 'राउण्ड अफ १६' का अन्तिम दुई खेल हुँदै

पहिलोमा स्पेन र मोरक्को एकापसमा भिड्नेछन्। यो खेल नेपाली समयअनुसार राति ८:४५ बाट सुरु हुनेछ। स्पेन समूह 'ई'को उपविजेता बन्दै समूह 'एफ'को विजेता मोरक्कोसँग भिड्ने तय भएको हो। यस्तै आजको दोस्रो खेल पोर्चुगल र स्विट्जरल्याण्डबीच हुँदैछ। समूह....