रवी लामिछाने

माओवादीले भन्यो– ‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ’

‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ,’ उनले भने, ‘सभापति रवि लामिछानेको मुद्दाको अझै पूर्णपाठ आएको छैन, मुद्दा पनि सकिएको छैन अनि मन्त्रीमण्डलमा के गर्ने भन्नेबारे निर्णय हुन बाँकी नै छ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता....

रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै आत्मदाह गरेका कार्की भन्छन्- ‘मलाई यो देशमा बस्नै मन छैन’ (भिडियो)

मेडिकल कलेजको गेटअगाडि शरीरमा पेट्रोल छर्किएर लाइटर बाल्न खोज्दा प्रहरीले तत्काल उनलाई उद्धार गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा कार्कीले आफूलाई देशमा बस्नै मन लागेको र रविलाई न्याय....

नेपाल फ्याक्टचेक भन्छ : नागरिकता लिन रवि लामिछाने लाइनमा बसेको फोटो भ्रामक

११ लाख फलोअर्स भएको जोक्स नेपाल नामको फेसबुक पेजमा आइतबार बिहान १० बजेर ५६ मिनेटमा ‘रबि लामिछाने नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा..’ लेख्दै फोटो राखिएको थियो। २४ घण्टामा यो पोस्टमा १५ हजार रियाक्सन, ४५२....

गैर सांसदको हैसियतमा गृह मन्त्रालय फर्किने रविको प्रयास, प्रधानमन्त्री नकारात्मक

उनको सांसद पद खारेज भइसकेको छ। २०५० मा निकालेको नागरिकता प्रयोग गरेर उनले गरेका सबै कानुनी गतिविधि अवैध ठहरिएसँगै उनी मतदाता समेत रहँदैनन्। तर उनले संविधानमा रहेको गैर सांसद पनि ६ महिना मन्त्री हुनसक्ने प्रावधान....

रविको नागरिकता सक्रिय गराउन प्रशासन हतारियो , अमेरिकी नागरिकता त्यागेको प्रमाण रुजु नै गरेन

नागरिकता नियमावली र नागरिकता पुन प्राप्ति सम्बन्धी कार्यविधि अनुसार आइतबार रविले जिल्ला प्रशासन कार्यालयमा नागरिकता पुन प्राप्ति सम्बन्धी निवेदन दर्ता गरे। उनले जे बुझाए ती प्रमाण रुजु नै नगरी एकै दिनमा प्रशासनले उनको २०५० मा लिएको....