हेमन्त_मल्ल

ब्याच नम्बर ६९ : डन पत्रिकामा आएको समाचारले हेरोइनको अन्तर्राष्ट्रिय सञ्जालसम्म पुर्यायो

तर सूचनाको ठुलो समस्या। अहिले पो इन्टरनेटले जुनसुकै भूगोलको समाचार पनि सहजै जानकारी पाउन सकिन्छ। त्यो बेलामा यस्तो सम्भवै थिएन। लागु औषध कारोबारबारे विदेशका समाचार थाहा पाउन निकै खसखस लाग्यो। उपाय निकाले। विदेशबाट....

ब्याच नम्बर ६९ : आफ्नै स्टाफले मेरो जासुसी गरे

पत्र बोकेर ठमेल पुगें। म त अध्यागमनको अफिसमा पो पुगेछु। त्यहाँ पुगेपछि थाहा भयो, त्योभन्दा माथि रहेछ लागुऔषधको कार्यालय।  त्यो भवनमा अहिले जाभाको कफीसप छ। हो त्यहीं हो, पहिलाको इकाईको कार्यालय।  धीरेन्द्रका तत्कालीन एडिसी भरत....

ब्याच नम्बर ६९ : पहिलो बढुवामै छुटेपछि मेरो दृष्टिकोणै बदलियो

उनलाई प्रहरी क्वाटरको परिवेशमा घुलमिल हुन समस्या भयो। सानै देखि होस्टेलमा बसेको। परिवेश अर्कै। घरको माहौल अर्कै। प्रहरी क्वाटरको माहौल मिल्ने कुरा पनि भएन।  उनको समस्या म बुझ्थे। सजिलो बनाउने प्रयास गर्ने त हो। तर....



ब्याच नम्बर ६९ : उनको त्यो तस्बिर

भेट भएको बेलामा बहिनीहरू ‘सवितालाई चिठ्ठी पठाउनु न’ भनेर जिस्काउँथे। नाम थाहा थियो। तर देखेको हैन, भेटेको छैन। कता चिठ्ठी पठाउने? म झैँ उनी पनि सानैमा लखनउ पढ्न गएको। कहिल्यै भेट भएन हाम्रो।  तर घरमा....

ब्याच नम्बर ६९ : चिच्याउँदै प्रहरीहरू हाँडीगाउँतिर भाग्न थाले

आराम गर्न मन लागे नजिकै सेट राखेर पल्टियो। पल्टिए पनि झ्याप्पै सुत्न नपाइने। सेटमा के–के सूचना आइरहेको हुन्थ्यो कान थाप्नै पर्यो। सेटतिर ध्यान हुँदा अर्धनिद्रामा भइन्थ्यो सधैं। बिहानतिर झ्याप्प आँखा लाग्ला जस्तो भएको थियो खाट....