हिजोको कुरा

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो र वैज्ञानिक अर्थ दिन खप्पिस छन् श्रेष्ठ। त्यही लेख हेरौं....

चन्द्र प्रकाश गिरिको हिजोको कुरा : तृतीय श्रेणीमा एसएलसी पास गर्दा पिएचडि समानको सम्मान !

प्राधिकरण हुँदै गृह मन्त्रालयको अन्चलाधीस, जेलर हुँदै विभिन्न भूमि सुधार व्यवस्थापन विभागको शाखा अधिकृतको भूमिका निभाए गिरिले।  सरकारी निकायको सेवा अवधिमा रहँदा उनले थुप्रै अनुभव बटुले। भूमि सुधार व्यवस्थापन विभागमा आएपछि पुस्तक लेखन थालेका उनले....

प्राणीशास्त्री डा. उषा लोहनीलाई जर्मन सरकारले धोका दिएपछि...

महेन्द्र भवन गर्ल्स स्कुलबाट आफ्नो स्कुलिङ पूरा गरेकी उनले अस्कलबाट आइएस्सी र विएसस्सीको पढाइ पूरा गरिन्। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट उनले एमएस्सी पास गरिन्। झण्डै चार दशकसम्म प्राध्यापनको अनुभव बटुलेकी वरिष्ठ प्राध्यापक डा. लोहनी गायन क्षेत्रमा....

हिजोका कुरा : गिरिजाप्रसादले सहयोग नगरेपछि रिसाएका मेयर पीएलले सिंहदरवारको गेटमै फोहोर थुपारे

तत्कालिन समयमा सोभियत संघले उपलब्ध गराउने छात्रवृत्ति कार्यक्रमअन्तर्गत २०४२ सालमा सिभिल इन्जिनियरिङ अध्ययनका लागि रुस पुगे उनी। विखण्डनपछिको युक्रेनस्थित हालको डेनबास युनिभर्सिटीबाट इन्जिनियरिङ अध्ययन पूरा गरेर २०४७ सालमा उनी नेपाल फर्किए। नेपाल फर्केर सडक विभागमा....

माइकल डी चन्दको हिजोका कुरा : रेडियोका महाप्रबन्धकले देखाउँदै भने ‘रेडियोको अबको स्टार, कुनै हालतमा गुमाउनु हुँदैन’

कार्यक्रममा राजा, राष्ट्राध्यक्ष, अन्य मुलुकका राष्ट्र प्रमुख, विभिन्न मुलुकका राजदूत लगायत सहभागी थिए। उनीहरूका अगाडि कार्यक्रम सञ्चालन गर्नुपर्ने भए पनि उनी हच्किएनन्। उनले मजाले कार्यक्रम सञ्चालन गरे। कार्यक्रम सकिएपछि चन्दको हातमा एउटा कागजको टुक्रापर्यो, जसमा....