हिजोका कुरा

हिजोका कुरा : प्रेमध्वजलाई मुम्बई पलायन गराउने ‘नक्कली’ समाचार

००० गायक प्रेमध्वज प्रधानको परिवार भक्तपुरबाट ६ पुस्ताअघि सिन्धुपाल्चोकको चौतारा पुग्यो। जम्मा पारेको ३७ पैसा बोकेर त्यसैले किनेको सामान लिएर ६ पुस्ता अघिका रूपनाराराणयण प्रधान चौतारा पुगेका थिए। रूपनारायणका छोरा हरिनारायण, हरिनारायणका छोरा गजकेशर....