स्थानीय परिणाम

उपमेयरमा सुनिता ११ हजारले अगाडि बढ्दा मेयरमा बालेनको ८ हजारको अग्रता

अहिले काठमाडौँ महानगरको १, २, ३, ४, ५, ६ र सातसँगै २८ देखि ३२ वडाको मत गणना भइरहेको छ। यसमा १,२ र ५ को मत गणना सकिएको छ। उपमेयरकी उम्मेदवारले निकटतम प्रतिस्पर्धीलाई ११ हजारले जितिरहेकी....

एमालेकै मत रेनुलाई जान थालेपछि झस्किए एमाले नेता, रेनुको मतान्तर बढेको बढ्यै

प्रारम्भमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले रेनुलाई जान सक्ने मत राम्रैसँग रोके पनि वडा नम्बर ५ पछि भने त्यो सङ्ख्या घटेको मात्रै हैन कि वडाका उम्मेदवारहरूमा ५ भोट सूर्यमा परेका मतपत्रमा मेयरको उम्मेदवारको मत भने....

मधेसले अस्विकार गर्‍यो नातावाद, राजेन्द्र महतोको दाइ र मन्त्रीका छोरा पराजित

सप्तरीको हनुमानगर नगरपालिकामा जनता समाजवादी पार्टीले टिकटका आकाङ्क्षी वीरेन्द्र माझीलाई पार्टीले पत्याएन। टिकट दिने बेलामा मधेस प्रदेशका सामाजिक एमाले सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका–१ मा वडा सदस्यमा उठेका थिए।....

बाराको एक वडा जितेर खाता खोल्यो विवेकशील साझाले

वडाध्यक्षमा पार्टीका मौलाना मिरहमजा ठकुराईले जितेका छन् भने वडा सदस्यमा कुदरत मिया अन्सारी, लालबाबु ठकुराई र कलिमा खातुनले जितेका छन्। फेटा गाउँपालिकाको अध्यक्षमा समेत साझाले उम्मेदवारी दिएको छ।  

भरतपुरमा रेनुको अन्तर फराकिलो बन्दै, सुवेदी पाँच सयले पछि परे

तेस्रो नम्बरमा रहेका जगन्नाथ पौडेलले ३६९२ मत पाएका छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ९३१६ मतले अगाडि छन्। एमालेको समर्थनमा उपमेयरको उम्मेदवार बनेकी राप्रपाकी हिमला गुरुङले ५९६५ मत पाएकी छिन्। वडा नम्बर १,२,३ ,४ र ५....