सीता प्रकरण

सीता भण्डारी प्रकरण : घटनाको १० दिनपछि हत्यामा जाहेरी दर्ता

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मातहतका प्रहरी तथा आन्दाेलनपक्षसहित प्रशासनमा भएको छलफलपछि जाहेरी दर्ता भएको सीताका बुबा हरिप्रसाद भण्डारीले बताए । जाहेरीमा मृतकका श्रीमान् टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका....