सिद्धबाबा

'सिद्धबाबा' फैसलाको चिरफार : यो ब्याख्या सदर हुने हो भने भोली बलात्कारी जेल पर्ने छैनन्

न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासबाट २०७७ मङ्सिर २२ मा भएको फैसलाको ७५ पृष्ठको पूर्णपाठ जसरी पनि गिरीलाई निर्दोष ठहर गर्न केन्द्रित भएको देखिन्छ।  पूर्णपाठमा उल्लेखित तथ्य, प्रमाण र अदालतको इजलासले गरेको व्याख्या जसरी पनि सो....