साझा प्रकाशन

'शेयर अनि हाउजिङतिर लगानी गर्ने कर्पोरेट हाउसहरू अब पुस्तक प्रकाशनमा आउनुपर्‍यो, नत्र टिक्न कठिन छ'

पठनमा रुचि भएको तपाईँ आफैँ पुस्तक प्रकाशक हुनुभयो। किन ? प्रकाशन गृह स्थापना नहुन्जेल एउटै काम लामो समय गर्नै सकिन। रुटिनमा बाँधिएर बस्न नसक्ने रहेछु म भन्ने बुझेँ। घर पोखरा, बस्न मन लाग्ने काठमाडौँ। काठमाडौँमा बस्न....

'लेखकका उत्तराधिकारीहरूले कानुन मिचे, अब कारबाहीमा जान्छौँ'

साझा प्रकाशन अब कसरी अघि बढ्ला महाप्रबन्धक प्रह्लाद पोखरेलसँग उकेराकर्मी प्रजु पन्तले  गरेको कुराकानी : तपाईँ बसेको कार्यकक्ष पनि टेको लगाएर अडिएको रहेछ साझा प्रकाशन त टेको कै भरमा छ कि क्या हो ? हो,....

करोडौँको अचल सम्पत्ति तर तलब खुवाउने पैसा छैन

साझा प्रकाशनले उपलब्ध गराएको विवरण अनुसार २०७३ मा पनि १ सय २ जना  कर्मचारीले स्वैच्छिक अवकाश र ४२ जनाले उमेर हदका कारण अवकाश पाए। ती सबैले रकम  अभावका कारण उपदान पाएका छैनन्। १ सय ४४....

पूर्व अर्थमन्त्री खतिवडाको इन्ट्रेस्ट नमिल्दा बन्न सकेन साझाको भवन, किताब कुहिएरै सकिने भए

बस्न अयोग्य भनेर हिँडेको प्राधिकरण अस्तित्वमा रहेसम्म भवन पुनर्निर्माण गरिदिन भने चासो देखाएन। राष्ट्रिय समाचार समिति, साझा अनि गोरखापत्रको भवन पुनर्निर्माणका लागि अर्थ मन्त्रालयमा गएको फाइलमध्ये तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पनि राससको मात्र सदर गरिदिए।....

अख्तियारमै हरायो साझा भ्रष्टाचारका प्रमाण, ९३ वटा भौचर पठाएकोमा ५८ वटा गायब

यी दुवैबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमाणहरू मगायो। साझाले भए भरका कागजपत्रहरू अख्तियारमा पठायो। तर पछि ती कागजपत्रहरू कार्यालयमा फिर्ता आउँदा अनियमितता पुष्टि हुनसक्ने महत्त्वपूर्ण भौचरहरू थिएनन्। अख्तियारले भौचरहरू मगाएपछि साझाले ९३ वटा....