सडक

मध्यपहाडी लोकमार्ग: ९५ प्रतिशत काम सम्पन्न

मध्यपहाडी सडक आयोजनाका अनुसार ढिलोमा आगामी माघ महिनाभित्र सम्पूर्ण काम सम्पन्न हुनेछ। आयोजनाले जनाएअनुसार फेदीदेखि घट्टेखोलासम्मको दुई किलोमिटर सडकबाहेक अन्य सबै स्थानमा अस्फाल्ट कालोपत्रे गरिएको छ। सो स्थानमा समेत कालोपत्रेको सबै काम तयारी अवस्थामा रहेको....