संसद् विघटन

राष्ट्रपति कार्यालयले ओली बाहेकलाई प्रधानमन्त्री बन्न नदिने वरिष्ठ अधिवक्ता यादवको जिकिर 

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ता यादवले बहुमतको प्रस्ट आधार हुँदाहुँदै राष्ट्रपति कार्यालयले जबरजस्ती अर्को अर्थ लगाएर केपी ओली बाहेकलाई प्रधानमन्त्री बन्न नदिने खेल भएको दाबी गरे।  रिट निवेदक शेरबहादुर....

संवैधानिक इजलास गठनको लफडा सकियो, विघटनको मुद्दामा सुनुवाइ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट प्रस्ट कुरा आइसकेको भन्दै न्यायाधीश ईश्वर खतिवडाले अब इजलास गठनको विषय नसुन्ने बताए। ‘अब इजलास गठनको विषयमा हामी केही बोल्दैनौ,’उनले भने,‘कतिपय कुरा मौनताबाट पनि बुझ्नु पर्ने हुन्छ, शब्द खर्चनु पर्दैन।’ प्रधानन्यायाधीश....

विघटनसम्बन्धी मुद्दामा सुनवाइ गर्न संवैधानिक इजलास सुरु 

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीशबारे भएको विवाद टुङ्गो लगाउने तयारी गरेका छन्। दुई दिन इजलास स्थगित गरेका प्रधानन्यायाधीश राणाले विवाद टुङ्गो लगाउने तयारी गरेका हुन्।  सरकारी पक्षका कानुन व्यवसायीले इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की....



संवैधानिक इजलासमा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ हुँदै   

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा गठन गरेको संवैधानिक इजलासमा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ हुन लागेको हो। इजलासमा राणा सहित न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई छन्।  संवैधानिक इजलासमा सुनुवाइ सुरु....

सर्वोच्चको पूर्ण बैठक आज बस्दै, संवैधानिक इजलास गठनबारे छलफल हुने

विविध शीर्षकमा २३ गते बस्ने संवैधानिक इजलास गठनको विषय पनि पर्न सक्ने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।  ‘अदालतका कामकारबाहीका विषयमा फुल कोर्टमा छलफल हुन्छ। यसबाहेक अन्य विषय र संवैधानिक इजलास गठनलगायतका विषयमा समेत....