शैक्षिक सुधार कार्यक्रम

बेथितिको चाङ: एउटा गाउँपालिकाको विद्यालयमा पिटी प्रशिक्षण गराउन ६० लाख अनुदान

रोल्पाको गंगादेवी गाउँपालिकालाई पिटी प्रशिक्षण कार्यक्रमका लागि भन्दै प्रदेश सरकारले ६० लाख रुपैयाँ अनुदान दिँदैछ। तर कार्यक्रमको कार्यविधि नै नबन्दै गाउँपालिकामा गत कात्तिक ११, १२ र १३ गते पिटी प्रशिक्षण गराइयो। कार्यक्रम सञ्चालनपूर्व बजेट परिचालनका....