वीर अस्पताल

प्रधानमन्त्रीदेखि माओवादीसम्मको हस्तक्षेपले 'बिग्रियो वीर'

मन्त्रालय स्रोतका अनुसार लोहनीको सरुवा रोक्नमा प्रधानमन्त्रीसँगै  माओवादी केन्द्रकी ऊर्जा मन्त्री पम्फा भुसाल समेत सक्रिय भएकी थिइन्। लोहनीको विरोधमा अस्पतालका केही कर्मचारी विरोधमा उत्रिएका थिए। आफ्नै पार्टीको सरकार हुँदा पनि कांग्रेस निकट चिकित्सक पेलिएको भन्दै चिकित्सकको....

कोभिड युनिफाइड अस्पताल प्रमुखको सरुवामा प्रधानमन्त्रीको हस्तक्षेप, लोहनीको सरुवा रोकियो 

यसअघि देउवाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको निर्णयमा समेत हस्तक्षेप गरेर वीरमा १०औं तहका डा. भुपेन्द्रकुमार बस्नेतको सरुवा गराएका थिए।  स्वास्थ्यमन्त्री विरोध खतिवडाले भुपेन्द्रको स्थानमा डा. लोहनीको सरुवा गर्ने निर्णय गरेका थिए। लगत्तै वीरका केही कर्मचारी लोहनीविरुद्ध....

रद्द भएको विज्ञापनका आधारमा बढुवाको प्रयासमा रहेका भूपेन्द्र हटाइए वीरबाट

स्वास्थ्य मन्त्रालयले मङ्गलवार बस्नेतलाई हटाएर उनको स्थानमा डा गुणराज लोहनीको सरुवा गरेको छ। सरकारले  न्याम्समा १२ औँ तहका डा लोहनीलाई प्रमुखको जिम्मेवारी दिएको हो।  सरकारले वीर अस्पतालको नयाँ दरबन्दी पारित गर्दै १२ औँ तहकालाई प्रमुख बनाउने....

रद्द भएको विज्ञापनमा बढुवा सिफारिस: भूपेन्द्र भन्छन्- 'बीचमा के खेल भयो मलाई थाहा छैन'

‘रद्द भएको भए प्रक्रियामा किन गयो त ? मलाई थाहै छैन। अहिले तपाईंले भनेर थाहा पाइरहेको छु', उनले भने।   सोमबार उकेरासँग कुरा गर्दै उनले विज्ञापन रद्द भएको बारे थाहा नभएको बताएका हुन्।  'आयोगले किन....

वीर अस्पतालका प्रमुख डा. भुपेन्द्र रद्द भएको विज्ञापनमा बढुवा सिफारिस भएको खुलासा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बढुवा समितिको सचिवालयले २०७८/०९/२३ मा उनको बढुवा सिफारिसको सूचना जारी गरेको थियो। सूचना अनुसार उनी प्रमुख कन्सल्टेन्ट ग्याष्ट्रोइन्टोरोलोष्टी पदमा बढुवाका लागि सिफारिसमा परे। डा. बस्नेत बढुवा सिफारिस भएको समूह/उपसमूह ‘मेडिसिन/ग्याष्ट्रो इन्टेरोलोजी’हो।  डा. बस्नेतको....