विप्लव

नेताको घर–घर किन पुगिरहेछन् विप्लव ?

सर्वोच्च अदालतबाट विघटित प्रतिनिधि सभा ब्युँतिएपछि असार अन्त्यतिरबाट उनी भेटघाटमा व्यस्त भए। उनको भेटघाटमा पूर्व माओवादीका नेताहरू प्राथमिकतामा देखिन्छन्। यो बिचमा उनीहरूले भेटघाटमा प्राथमिकता दिएकाहरू पूर्व माओवादीका नेताहरू नै छन् जो शान्तिपूर्ण राजनीतिमा आएपछि छिन्नभिन्न....