रुपन्देहीमा झडप

मोतीपुर क्षेत्रमा फेला पर्‍यो पेट्रोल बम

बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको हो। के-कती परिणाममा बरामद गरिएको हो भन्ने यकिन हुन अझै केही समय लाग्ने सशस्त्र प्रहरीले बताएको छ। गत आइतबार मोतीपुर औद्योगिक कोरिडोरको....

मोतीपुरको कर्फ्यु हट्दै, निषेधाज्ञा कायम

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै असोज २४ गते दिउँसो ४ बजे देखी लगाइएको कर्फ्यु रातीको १२ पछि हटाइने जनाएका छन्। बुटवल उप–महानगरपालिका वडा नम्बर १७ र १८....

मोतीपुरको प्रदर्शनकारीमाथि ११ वर्ष अगाडि नै म्याद सकिएको अश्रु ग्याँस प्रयोग

सोमबार उकेराकर्मी झडप स्थलमा पुग्दा प्रहार भएका अश्रुग्याँसको खोल जताततै थियो। सो खोलमा हेर्दा प्रहरीले ३८ एमएमको अश्रु ग्याँस हानेको पुष्टि भयो जसको म्याद सन् २०१० मार्च सम्म मात्र थियो। अहिले सन् २०२१ अक्टोबर ११....



चार जनाको ज्यान गएपछि मौन छ मोतीपुर 

४० भन्दा बढी सुरक्षाकर्मी घाइते भएको घटनाका गम्भीर चार घाइतेलाई सोमबार उपचारका लागि काठमाडौँ ल्याइयो। अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा पाइने....

मोतीपुर झडपमा ज्यान गएका प्रदर्शनकारीको परिवारलाई एक लाख राहत

बुटवल उपमहानगरपालिका-१७ मोतीपुरमा सुकुम्वासीको नाममा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबिच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय....