राम राना

चाैथाे अंग : नेपाली मिडियामा डिजाइन बुझ्ने सम्पादक नै छैनन्

२०४६ सालमा बहुदल आएपछि व्यावसायिक मिडियाहरु आए। नयाँपन दिन उदाउँदै गरेका ब्रोडसिट दैनिकले गोरखापत्रको तुलनामा केही फरक डिजाइन गरे। यद्यपि, ती पनि उतिसारो ‘प्रोग्रेसिभ’ डिजाइन भने होइनन्। ब्रोडसिटहरुको संख्या थपिन थालेपछि भने डिजाइन पनि प्राथमिकतामा....