राजेन्द्र दाहाल
सेनापति त सम्पादक हो, रिपोर्टरलाई किन दोष ?
२०७७ माघ २० गते २०:०६ मा प्रकाशित
त्यतिबेला ‘इकोनोमिस्ट’ पत्रिकाका पाठक थोरै थिए। भारतबाट ‘टाइम्स अफ इण्डिया’को ग्रुपले निकाल्ने ‘दिनमान’ म्यागजिन थियो। यो म्यागजिन राजनीति गर्नेहरूले नछुटाई पढ्थे। साप्ताहिक फम्यार्टकाे याे म्यागजिनमा फोटो कम हुन्थे, टेक्स्टमा गहिरो विश्लेषण हुन्थ्यो। ‘न्युज विक’, ‘टाइम’ म्यागजिन पनि आइरहेका हुन्थे। तर, महँगो....