राउटे दुर्व्यवहार

राउटे प्रकरणमा सुर्खेत अदालतको कडा आदेश : पीडितको पहिचान खुल्ने सामाग्री सञ्जालमा राख्ने प्रयोगकर्तालाई कारबाही गर्नु

बलात्कार प्रयासको घटनाका पीडितहरुको पहिचान गोप्य राख्नुपर्ने कानुनी प्रावधान हुँदाहुँदै पीडितको पहिचान खुल्ने गरी युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा भिडियो राखिएको छ। जिल्ला न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको इजलासले शुक्रवार 'सामाजिक सञ्जाल, युट्युब समेतमा पीडितको....

राउटे युवतीमाथि टिकटक 'भ्युज' ले निम्त्याएको विपत्ति,समुदायले अस्वीकार गर्ने जोखिम

अन्तर्वार्ता सार्वजनिक भए लगत्तै युट्युब र टिकटकमा भाइरल बन्यो। अन्तर्वार्तामा उनीहरूको व्यक्तिगत जीवनदेखि समुदायका सबै गतिविधि केन्द्रित थियो।  सो भिडियो भाइरल बनेपछि ती युवतीसँग टिकटक बनाउन राउटे बस्तीमा घुइँचो लाग्न थाल्यो।  सामाजिक सञ्जालमा भाइरल भएपछि....