रवी लामिछाने

रवीले भने : रमेश खरेलसँग छलफल भयो, बालेन र हर्कलाई स्वागत गर्न तयार छौँ

उनले सङ्घीयता खर्चिलो रहेको र यसमा व्यापक सुधार चाहिने भए पनि आफूहरू यही व्यवस्थाभित्र बसेर अवस्था बदल्ने पक्षमा रहेको बताए। केही समयदेखि उनका दाजु हरिशरण लामिछानेले उनीमाथि कटाक्ष गर्दै आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गरिरहेका छन्। स्वतन्त्र....

रवी टिमले भन्यो : 'स्वतन्त्र शब्दमा निर्वाचन आयोगले असहमति जनाए नामको विकल्प छ'

'आयोगले स्वतन्त्र नाम जोड्दा हुँदैन भन्यो भने हामीले मात्र बल गरेर हुँदैन। स्वतन्त्रको मुभमेन्टको सदुपयोग गर्न सकिन्छ भनेर यो नाम राखेका हौँ। विश्वका धेरै देशमा स्वतन्त्र रहेछन्,' उनले भने। उनले आफ्नो पार्टीले स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग....

दल दर्तै नभई शब्दको किचलोमा स्वतन्त्र पार्टी, अजेण्डा पुराना र वैकल्पिक दलको मिसमास

स्वतन्त्र शब्दप्रति आपत्ति जनाउनेमध्ये एक स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहु रवीले प्रस्ताव गरेको पार्टीको नामले स्वतन्त्र उम्मेदवारहरू अप्ठ्यारोमा परेको तर्क गर्छन्। ‘उहाँले (रवि लामिछाने) स्वतन्त्रको नाममा भ्रम फैलाउनुभयो। अवसरवादीको रोल खेल्नुभयो। युवाहरू राजनीतिमा आउनुपर्छ,’ साहुले....

रवीले खुलाएनन् पार्टीका २० नेताको नाम, राजेश हमाल र विजय लामा आएनन्

आयोगमा दल दर्ताको निवेदन दिएर बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू पार्टीको सभापति रहेको र अन्यहरू देशले चिनेको अनुहार नहुन सक्छ तर देश चिनेका अनुहारहरू रहेको बताए। 'दलको सभापति म छु। निर्वाचन आयोगले प्रमाणित गरेपछि....

रवीले पार्टीको नाम र प्रस्तावित चिन्ह खुलाए, उम्मेदवार बन्ने क्षेत्र र पार्टीको सिद्धान्त खुलाएनन्

उनले कार्यक्रममा २१ जनाको कमिटी रहेको भन्दै त्यसमा देशमा चिनिएकाहरू नभएको तर देश चिनिएकाहरू रहेको दाबी गरेका थिए। कार्यक्रममा आगामी संसदीय निर्वाचनमा उनी उम्मेदवार बन्ने निर्वाचन क्षेत्र समेत घोषणा हुने अनुमान गरिए पनि उनले निर्वाचन....