म्याक्सिम सेटिङ

जता भावना उतै म्याक्सिमलाई टेन्डर : बायो मेडिकल इन्जिनियरले सेटिङमा यतिसम्म गर्न सक्छन्

मेडिकल व्यवसायमा म्याक्सिमको प्रवेश र प्रभावबारे खोजी गर्दै जाँदा शिक्षण अस्पताल महाराजगन्ज पनि जोडियो। अनि सँगै जोडिइन् बायो मेडिकल इन्जिनियर भावना बराल। स्वास्थ्य उपकरणमा म्याक्सिमको प्रवेश, बरालको सम्बन्ध अनि गौतम यी तीनतिरको खोजबिन गर्दा एक....