मिटर ब्याज

मिटर ब्याजको जालो : ऋण एक करोड, दैनिक ब्याज एक लाख

पक्राउ परेका उप्रेती चाबहिलमा गाडिको रिकन्डिसन हाउस चलाएर बस्दै आएका थिए। ब्युरोका अनुसार उनको साथबाट प्रहरीले विभिन्न बैङ्कको १९ करोड बराबरको चेक समेत फेला पारेको छ। ब्युरोका डिआइजी धिरज प्रताप सिंहका अनुसार उप्रेतीले बैकको ब्याज....