भागरथी भट्ट

भागरथी हत्या अनुसन्धान शङ्कामा, अभियुक्तले बच्न झुट बोलेको प्रहरी दाबी

प्रारम्भमा छोराले आफ्नै अगाडि भागरथीको बलात्कार र हत्या गरेको सकारेको दाबी गरेका उनका बाबु नै अहिले छोराले दबाबमा आएर बयान दिएको र घटनामा अरुकै संलग्नता रहेको दाबी गर्न थालेका छन्। ‘उसले आफूले हत्या नगरेको बताइरहेको....

अपराधमा कलिला : बलात्कारदेखि अपहरणसम्मका अभियुक्त

त्यति सार्वजनिक छलफल र बहस नभएको मात्र हो। नेपालमा गम्भीर प्रकृतिको अपराधमा बालबालिकाको संलग्न हुने घटना बढिरहेको छ। अझ बलात्कार जस्तो जघन्य मानवता विरोधी आपराधिक घटनामा संलग्न रहेको पुष्टि भएर बाल सुधार गृहमा रहेका बालबालिकाको....

भागरथीको हराएको घडी फेला परेको प्रहरी दाबी

उनको बयानको आधारमा प्रहरी पुन घटनास्थलमा गएर खोज्दा घटनास्थलभन्दा ३० मिटर जति टाढा घडी फेला परेको प्रहरी दाबी छ। प्रहरीले प्रारम्भमा आरोपीको उमेर अन्दाजी १८ भने पनि बिहीबार उनको उमेर १६ भएको पुष्टि भइसकेको छ।....



बैतडीका डिएसपीले भने: भागरथी घटनामा पक्राउ आरोपी १६ वर्षको ,अभिभावक राखेर आरोपीको बयान

उकेरासँग कुरा गर्दै उनले किशोरको उमेर १६ वर्ष भएको पुष्टि भएको बताए। ‘उनको उमेर १६ वर्ष भएको पुष्टि भयो’ उनले भने। बुधवार पत्रकार सम्मेलन गर्दा भने प्रहरीले पक्राउ आरोपीको उमेर पुष्टि नै नगरी अन्दाजी १८....

भागरथी केसबारे डिआइजीको दावी ‘आन्दोलनको दबाबले आरोपी सार्वजनिक गर्न बाध्य भएँ।’

प्रहरीले ती किशोरलाई आरोपीको रूपमा सार्वजनिक गरे पनि भागरथीको परिवारले समेत विश्वास गरेको छैन। अनुसन्धानमा खटिएका प्रदेश प्रहरीका प्रमुख डिआइजी उत्तमराज सुवेदी माला लगाएर गाउँबाट फर्किसके। तर परिवारले ‘विश्वास लागेन’ भन्दै भट्टको शव बुझ्न मानेको....