भाइरस

रुपन्देहीमा थप ५ जना कोरोना संक्रमितको मृत्यु  

कोरोना भाइरस सङ्क्रमणका कारण  रुपन्देहीमा थप ५ जनाको मृत्यु भएको छ। हाल रुपन्देहीमा सक्रिय संक्रमितको सङ्ख्या ३ हजार ६ सय ३ जना पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। त्यस्तै जिल्लामा कुल संक्रमितको सङ्ख्या १३ हजार....

सुर्खेतमा ५० बेडको आइसोलेसन अस्पताल संचालनमा आउने

प्रदेश अस्पताल सुर्खेतमा कोरोनाका बिरामीले बेड पाउन मुस्किल हुने अवस्था आएपछि नगरपालिकाले अक्सिजनसहितको ५० बेडको अस्पताल सञ्चालन गर्न लागेको नगरपालिकाकी नगर उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन। उनका अनुसार एक दुई दिनमै २५ बेडको अस्पताल सञ्चालनमा....

मास्क नलगाउने १६ सय जना काठमाडौँ प्रहरीको कारबाहीमा, आधा घण्टा नियन्त्रणमा

सोमबार बिहानैबाट प्रहरीले मास्क नलगाई हिँड्नेलाई आधा घण्टा नियन्त्रणमा लिएर कोरोना सङ्क्रमणबारे जानकारी गराउँदै मास्क लगाएर पठाउने गरेको काठमाडौँ परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। बिहानबाट सुरु गरिएको सचेतना कारबाहीका क्रममा १६ सय जनालाई होल्ड....



विद्यालय सञ्चालकलाई स्वास्थ्य प्रवक्ताको चेतावनी : बच्चाको ज्यान गए ज्यानमारामा पर्लान् नि !

‘स्कुलमा सङ्क्रमण भएर, बच्चा मरे अनि बिरामी परे भने त्यहाँको प्रिन्सिपलले जवाफ दिनुपर्छ,’ उनले उकेरासँग भने‘ बच्चा मरेर अदालतमा केस पर्यो भने ज्यानमारामा पर्लान् नि।’ बिहीबार मन्त्रालयले १४ जिल्लालाई कोरोना सङ्क्रमणको उच्च जोखिमको सूचीमा राख्दै बालबालिकालाई....

कोरोना सङ्क्रमणबाट एकै दिन १३ जनाको ज्यान गयो, तर छैन सचेतना

सोमबार थपिएका मृतकसँगै नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ५३ जनाको ज्यान गएको छ। नेपालमा सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको छ।  मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा ५ हजार....