ब्याच_नम्बर_६९

ब्याच नम्बर ६९ : उनको त्यो तस्बिर

भेट भएको बेलामा बहिनीहरू ‘सवितालाई चिठ्ठी पठाउनु न’ भनेर जिस्काउँथे। नाम थाहा थियो। तर देखेको हैन, भेटेको छैन। कता चिठ्ठी पठाउने? म झैँ उनी पनि सानैमा लखनउ पढ्न गएको। कहिल्यै भेट भएन हाम्रो।  तर घरमा....

ब्याच नम्बर ६९ : चिच्याउँदै प्रहरीहरू हाँडीगाउँतिर भाग्न थाले

आराम गर्न मन लागे नजिकै सेट राखेर पल्टियो। पल्टिए पनि झ्याप्पै सुत्न नपाइने। सेटमा के–के सूचना आइरहेको हुन्थ्यो कान थाप्नै पर्यो। सेटतिर ध्यान हुँदा अर्धनिद्रामा भइन्थ्यो सधैं। बिहानतिर झ्याप्प आँखा लाग्ला जस्तो भएको थियो खाट....

ब्याच नम्बर ६९ : दर्ज्यानी चिह्न लगाउँदा झण्डै बेहोस

गुरुबाहरू सल्लाको रुख हल्लाएर पात झार भन्नुहुन्थ्यो। अब सल्लाको पात कसरी झार्नु ? रुख बोकेर ल्याइज भन्ने।  सकिन्छ कि सकिन्न भन्ने सोच्ने नै हैन। आएको आदेश अनुसार ‘हस सर’ भन्ने। र, जाने हो।....



ब्याच नम्बर ६९ : ...अनि भाग्ने योजना बनाएँ

००० भर्नाको फर्म भरेपछि कुद्ने, दौड्ने, शारीरिक परीक्षण अनि अन्तर्वार्ता भएका थिए। त्यो पास भएपछि सिधै जागिर भन्ने लागेको थियो। तर, हैन रहेछ। छुट्टै तालिम लिनुपर्ने रहेछ। त्यो पनि १५ महिनाको। अनि तालिम केन्द्रमै बस्नुपर्ने।....

ब्याच नम्बर ६९: गोपालजिजंग शाहको प्रश्नले पुर्‍यायो प्रहरीमा

तस्बिर : कृष्पा श्रेष्ठ। उनै पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार....