ब्याच_नम्बर_६९

ब्याच नम्बर ६९ : प्रहरी जवान नै लिएर गायब भए हेरोइन तस्कर असलम

यसको टार्गेट नेपालमा रहेका कारोबारीहरु त भए नै। मुख्य चाहिँ भारतमा बसेका कारोबारीहरु समेत थिए। कुनै प्रहरी अप्रेसन कारोबारी पक्राउ केन्द्रित हुन्छ। कुनै सामानसहित कारोबारी पनि। यसको मोडालिटी सामानसहित कारोबारी पक्राउ गर्ने थियो। यसको प्रभाव....

ब्याच नम्बर ६९ : हेरोइनको कुख्यात तस्कर कपिलदेवले भने ' ल म नेपाल आउँला'

यो अङ्कमा चैँ कसरी उनीहरूको समूह भत्काइयो त्यो उल्लेख गर्दैछु। कपिलदेव अनि अस्लम। यी दुवै भारतीय नागरिकले रक्सौलमा बसेर नेपालमा छ्यापछ्याप्ती हेरोइन पठाइरहेका थिए। उनीहरुको सञ्जालले नेपालभर खैरो हेरोइन पठाइरहेको थियो। यती हेरोइन भित्र्याएकी उनीहरुले....

ब्याच नम्बर ६९ : व्यापारी मिलेर अफगानिस्तानको अफिम दाना नेपाल भित्र्याएको त्यो घटना

भन्सार छुटको दुरुपयोग गर्न नेपालमा उत्पादन भएको भन्दै तेस्रो देशबाट यस्ता सामाग्री नेपाल ल्याएर यताबाट भारत पठाउने गर्छन्। नेपालमै उत्पादित भएको भए वैध हुन्थ्यो। यसरी अर्को देशबाट नेपाल भित्र्याएर नेपालको ट्याग लगाएर भारत पठाउनु त....



ब्याच नम्बर ६९ : नेपालमा गाँजा खुला गराउने राजनीतिक फन्डा मात्र हो, सम्भव छैन

यो बीचमा नेपालमै चलेका अप्रेसन र जापानी अपराधी समूहको संलग्नतामा भएका केही तस्करी र त्यसको अनुसन्धानबारे चर्चा भयो। योपालि चाहिँ नेपाली गाँजा र चरेसको माग किन हुन्छ, अन्तर्राष्टिय बजारमा भनेर केही उल्ल्लेख गर्न मन लाग्यो।....

ब्याच नम्बर ६९ : साथीको हराएकी श्रीमती खोज्दै गडगडे पुग्दा चरेस तस्कर भेटिइन्

पक्राउ परेकाहरूबाट आएको हुलियामा मंगोलियन अनुहार, होचो उचाइ अनि जिङ्ग्रिङ्ग कपाल भन्ने मात्र छ। त्यो बाहेक केही छैन। उनी पक्राउ नपरेसम्म यो सञ्जालको जालो भत्काउन सम्भव थिएन। जुन समयमा यो तस्करी भएको थियो त्यो बेलामा....